Market Closed

सिटिजन्सले लगानीकर्तालाई दिने भयो १५% लाभांश, घोषणा गर्ने पहिलो बैंक

26 Aug,2019
  • Citizen-bank-international-LTD_12_31_2018_10_39_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंक यसपटक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले १५% लाभांश दिने निर्णय गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको वितरण योग्य नाफाबाट १२% नगद लाभांश र ३% बोनस सेयर दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । बैंकले १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

सिटिजन्स बैंकको नाफा २०.६०% वृद्धि हुँदा अन्य सूचकमा यसरी ल्यायो सुधार



Post Your Comment