Market Closed

डिप्रोक्स लघुवित्तको नाफा ४३ प्रतिशत

12 Aug,2016
  • ddbl_8_12_2016_3_46_04.png
 
साउन २८, काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैङ्क लिमिटेडको गत आवमा खुद मुनाफा रू.१९ करोड २७ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४३ प्रतिशतले बढी हो । कम्पनीको कर्जा तथा सापटि ३९  प्रतिशतले बढेपछि खुद नाफा बढ्न टेवा पुगेको छ । कम्पनीको निष्कृय कर्जा ० दशमलब ८२ प्रतिशत रहेको छ । 
 

Post Your Comment