Market Closed

एभरेष्ट बैङ्कको अग्राधिकार शेयरको दर्ता पुस्तिका बन्द

22 Sep,2016
  • everest_bank_resize_9_22_2016_12_23_55.jpg
 
असोज ६,काठमाडौं । एभरेष्ट बैङ्क लिमिटेडको ७ प्रतिशत अग्राधिकार शेयर जारी गर्नको लागी अग्राधिकार शेयरको दर्ता पुस्तिका असोज १३ गते देखी २० गते सम्म बन्द गर्ने भएको छ । बैङ्कले अग्राधिकार शेयरको हरेका ३ ÷३ बर्षमा २० प्रतिशतका दरले साधारण शेयरमा परिवर्तन गर्दै आएको छ । बैङ्कले असोज ३० गते तेस्रो पटक शेयर परिवर्तन गर्न लागेको हो ।

Post Your Comment