Market Closed

फष्ट माइक्रोफाइनान्सको मूल्य समायोजन

21 Sep,2016
  • first_microfinance_resize_9_21_2016_3_27_07.png
 
 
असोज ५ , काठमाडौं ।  फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको १५ बोनस शेयरको समायोजन पछि मूल्य रू.१ हजार ५ सय ७० तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. १ हजार १३ लिएको हो । 
 

Post Your Comment