Market Closed

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३५ प्रतिशतले बढ्यो

19 Oct,2016
  • first_10_19_2016_3_16_22.png
कात्तिक ३, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्क लिमिटेडको २०७३/७४ आवको पहिलो त्रैमासमा खुद मुनाफा रू. १ करोड ५० लाख ३९ पुगेको छ । यो अघिल्लो आवको तुलनामा ३५ प्रतिशत बढी हो । कम्पनीको  सञ्चालन नाफा ३५ प्रतिशतले बढेर रू.२ करोड ३६ लाख पुगेको छ ।  फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३५ प्रतिशतले बढ्यो