Market Closed

फष्र्ट माइक्रोफाइनान्समा कम्पनी सचिबको नियुत्ती

23 Oct,2016
  • first_microfinance_resize_10_23_2016_4_04_52.png
कात्तिक ७,काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडले कम्पनी सचिबमा दान राज पन्त लाई नियुत्त गरेको छ ।  सो निर्णय कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले गरेको हो ।