नेप्सेमा १ करोड ३७ लाख ७१ हजार कित्ता बोनस सेयर सूचीकृत, कुन–कुन हुन् कम्पनी ?

23 Mar,2018
  • share_listing_3_23_2018_12_23_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा शुक्रबार ४ वटा कम्पनीको १ करोड ३७ लाख ७१ हजार ३.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै जनता बैंकको १ करोड ७० हजार ९१९.३५ कित्ता बोनस सेयर रहेको छ । 

 
त्यसैगरी, गरिमा विकास बैंकको ३३ लाख ६ हजार ३६५.२१ कित्ता, नेपाल फाइनान्सको २ लाख ४४ हजार २१९ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १ लाख ४९ हजार ५०० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । 
 
 
 

Post Your Comment