Market Closed

गरिमाको शाखा बुर्तिबाङमा

03 May,2016
  • garima123_5_3_2016_11_01_51.jpg

वैशाख २० काठमाडौं (अस) । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले बाग्लुङ जिल्लाको बुर्तिबाङमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक तथा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख शिवनाथ पाण्डेले उद्घाटन गरेका थिए ।

हाल बैङ्कको चुक्तापूँजी ८५ करोड ३२ लाख रुपैयाँ रहेको छ । योसँगै बैङ्कका शाखा २५ पुगेको बताइएको  । हालसम्म बैङ्कले ७ अर्ब ८५ करोड निक्षेप सङ्कलन गरी ७ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको बताएको छ ।

Post Your Comment