Market Closed

गरिमाको विशेष साधारण सभा

29 Jun,2016
  • garima_logo_6_29_2016_12_52_21.jpg
 
असार १५, काठमाडौं । गरिमा विकास बैङ्क लिमिटेडको विशेष साधारण सभा असार ३० गते होटेल पोखरा ग्राण्ड, विरौटा पोखरामा हुदै छ । साभामा गरिमा विकास बैङ्क र सुभेच्छा विकास बैङक एक आपसमा गाभिने सम्बन्धी प्रस्ताब पारित हुने भएको छ । दुई बैङ्क गाभिए पश्चात कम्पनीको नाम गरिमा विकास बैङ्क लिमिटेडबाट कारोबार गर्ने सम्बन्धी प्रस्ताब पारित हुदै छ । सो सभा प्रयोजनको लागी कम्पनीको दर्ता पुस्तिका बैशाख ९ गते देखी बन्द रहेको छ । 
 

Post Your Comment