Market Closed

नेप्सेमा यसरी भयो १ करोड ६७ लाख ६२ हजार कित्ता बोनस सेयर सूचीकृत

28 Jan,2018
  • listings_template_1_28_2018_4_17_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा आइतबार २ वटा वाणिज्य बैंक र १ बिमा कम्पनी र १ विकास बैंक गरी ४ वटा कम्पनीको कुल १ करोड ६७ लाख ६२ हजार १४०.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ८० लाख ८० हजार ३४१.६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, लक्ष्मी बैंकको ७४ लाख ७२ हजार ४१२ कित्ता, सिद्धार्थ इन्सुरेन्सको १० लाख ६९ हजार ३५ कित्ता र कावेली विकास बैंकको पनि १ लाख ४० हजार ३५२ कित्ता बोनस सेयर आइतबार नै नेप्सेमा सूचीकृत भएको छ । बोनस सेयर सूचीकरण भएपछि दोस्रो बजारबाट लगानीकर्ताले कारोबार गर्न बाटो खुला हुन्छ । 

 
 
 

Post Your Comment