Market Closed

ग्लोबल आइएमईले हितग्राही खातामा बोनश शेयर जम्मा गर्ने

30 Mar,2016
  • gbime2_3_30_2016_2_46_35.jpg
 
चैत १७, काठमाडौं ।  ग्लोबल आइएमई बैङ्क लिमिटेडले आव २०७१÷७२ मा प्रदान गरेको २३ प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राहि खातामा नै जम्मा गर्ने भएको छ । बैङ्कले बोनश शेयरमा लाग्ने कर बापतको रकम बुझाई बुझाएको मितीले १५ दिन पछि बोनश शेयर हितग्राही खातामा जम्मा गर्ने भएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

Post Your Comment