Market Closed

ग्लोबल आईएमई बैङ्क : कम्पनी विश्लेषण (बुधवार, १५ वैशाख २०७३)

27 Apr,2016
  • global123_4_27_2016_5_03_20.jpg

२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार २७ दशमलव ५१ प्रतिशत बढेकोे छ । बैङ्कको गत कात्तिकमा भएको साधारणसभाले पारित गरेको २३ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । बैङ्कको वैदेशिक मुद्राको विनिमयबाट भएको आम्दानी ४५ दशमलव ५३ प्रतिशत बढेर रू. २० करोड ६५ लाख पुगेको छ ।

 

प्राविधिक विश्लेषण
   -आरएसआई : न्युट्रल जोन (६२ दशमलव ५ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ः १६ दशमलव ३१ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

   -मुभिङ एभरेज : २१  दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखा, ट्रेण्डलाइन र सातदिने औसत मूल्यरेखाभन्दा माथि छ । हालको विन्दुबाट मूल्य सस्तिएमा रू. ५ सयमा टेवा र मूल्य सस्तिएमा रू. ५ सय ३२ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

Post Your Comment