Market Closed

गण्डकी विकास बैंकको अध्यक्षमा सुशिल गौचन भए नियुक्त

13 Jun,2018
  • gandaki_img_6_13_2018_11_47_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकको अध्यक्षमा सुशिल गौचन नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गौचनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गण्डकीको जेठ २५ मा सम्पन्न साधारण सभाले गौचनलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको थियो । यसअघि पनि उनी बैंक सञ्चालक समितिमा क्रियाशील रहेका थिए । यस्तै, साधारण सभाले १९.३१% बोनस सेयर दिने प्रस्ताव पनि पारित गरिसकेको छ । 
 

Post Your Comment