Market Closed

गुराँस लाइफको आय रू. १८ करोड ४५ लाख

16 Nov,2015
  • guras_11_16_2015_1_32_16.jpg
कात्तिक ३० काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २०७२÷७३ आवको पहिलो त्रैमासमा खुद नाफा २२ दशमलव २३ प्रतिशतले घटेर रू. ५४ लाख २३ हजारमा सीमित भएको छ । आम्दानी १४ दशमलव ८१ प्रतिशतले घट्नाले खुद नाफा घट्न पुगेको हो ।
कम्पनीको आय ३४ प्रतिशतले र व्यय ५९ प्रतिशतले बढेको छ । त्यस्तै, चालु सम्पति ३४ दशमलव ८८ प्रतिशतले बढेको छ भने चालु दायित्व ३५ प्रतिशतले बढेको छ । 

Post Your Comment