Market Closed

गुँरास लाइफको समायोजन मूल्य

28 Jan,2016
  • images_1_28_2016_2_38_12.jpg
माघ १४, काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनश शेयर नेप्सेले विहिवार समायोजन गरेको छ । समायोजनपछिको पहिलो कारोबारको लागि रू.६ सय १५ मूल्य निर्धारण गरेको छ । कम्पनीको औसत आधार मूल्य रू. ३ सय ९२ रहेको छ । 
 

Post Your Comment