Market Closed

ग्रीनको साधारण शेयरको सार्वजानिक निष्काशन तथा बिक्री बन्द आजबाट

08 Jun,2016
  • green-dev123_6_8_2016_11_51_31.png
 
जेठ २६ काठमाडौं । ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडको साधारण शेयरको निष्काशन तथा बिक्री बन्द आज (जेठ २६ गते ) बैकिङ्ग पश्चात बन्द गर्ने भएको छ ।  कम्पनीले प्रति शेयर रू. १०० अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर जेठ २३ गतेबाट सर्वसाधारणका लागी निष्काशन गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
 

Post Your Comment