हाम्रो विकासको सीइओमा पारस

11 Jul,2016
  • hamro_7_11_2016_3_29_39.jpg
 
 
असार २७, काठमाडौं । हाम्रो विकास बैङ्कको असार २६ गते बसेको सञ्चालक समीतिको बैठकले साउन ७ गतेबाट लागु हने गरि कपिल ढकालको राजीनामा स्वीकृत गरेको छ । सोहि बैठकले पारस राज कंडेललाई नयाँ सीइओको रुपमा  नियुक्ती गरिएको छ ।
 
 

Post Your Comment