Market Closed

हिमालयनको मूल्य समायोजन

09 Jun,2016
  • hii_6_9_2016_1_10_52.png
 
 
जेठ २७ , काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ हजार ३ सय ८३ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ८  सय ६५ लिएको हो । 
 

Post Your Comment