Market Closed

जलविद्युत लगानी कम्पनीमा सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकले दिए राजीनामा

06 Sep,2018
  • HIDCL-imag_9_6_2018_2_08_14.jpg
नेपाली पैसा 

काठमाडौं :  जलविद्युत लगानी तथा विकास कम्पनीका सञ्चालक मनोज ज्ञवालीले राजीनामा गरेका छन् । सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गरेका ज्ञवालीले भदौ १६ गते राजीनामा दिएका हुन् ।

जलविद्युत कम्पनीको भदौ बुधबार बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । रिक्त पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय समेत भएको जलविद्युत लगानी तथा विकास कम्पनीले जनाएको छ । 
 

Post Your Comment