Market Closed

आईएलएफसिओको चौथो वार्षिक साधारण सभा

22 Feb,2016
  • ilfc_2_22_2016_12_41_29.png
 
फागुन १०, काठमाडौं । आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत्र ५ गते ए– वान क्याफे एण्ड पार्टी प्यालेस चाबहिलमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, सर्वसाधारण समूह तर्फ २ जना सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव साधारण सभामा लगिदैंछ । यस सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब फागुन  ६ देखि चैत्र ५ गते सम्म बन्द हुने भएको छ । 
 

Post Your Comment