Market Closed

आइएलएफसीओ माइक्रोफाइनान्स कामु प्रमुख कार्यकारी अधिकृतको राजिनामा

23 Jun,2016
  • ilfco_microfinance_6_24_2016_10_34_08.png
 
असार ९, काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तिय संस्थाको जेठ २० गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत सुदिप ढुङ्गेलको राजिनामा स्विकृत गरेको छ । ढुङ्गेलको राजीनामा साउन १ गते देखी लागु हुनेछ । 
 

Post Your Comment