Market Closed

बैशाख ३१ , मा ज्योती विकास बैङ्कको विषेश साधारण सभा

25 Apr,2016
  • jyoti123_4_25_2016_1_12_22.png
 
  बैशाख १३, काठमाडौं । ज्योती विकास बैङ्क लिमिटेडको विषेश साधारण सभा बैशाख ३१ मा नेपाल प्रज्ञा प्रतिष्ठान , काटमाडौंमा हुने भएको छ । सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्ने ,ज्योती विकास बैङ्क लि. , भिमरुक विकास बैङ्क लि.,र हाम्रो बिकास बैङ्क एक आपसमा गाभिने सम्बन्धी प्रस्ताब लगिदै छ । मर्जर पछि सस्थाको नाम ज्योति विकास बैङ्क लिमिटेड हुने भएको छ ।  
 

Post Your Comment