Market Closed

ज्योती विकासको बैशाख २० बाट बोनस शेयर वितरण

01 May,2016
  • jyoti123_5_1_2016_4_58_09.png
 
 बैशाख १९, काठमाडौं । ज्योती विकास बैङ्क लिमिटेडको  आठौ वार्षिक साधारण सभाले पारित गरेको ९ प्रतिशत बोनस शेयरको प्रमाणपत्र  बैशाख २० गते देखी २९ गतेसम्म बाँडिने भएको छ । शेयर रजिष्ट्रार एस क्यापिटल लिमिटेडबाट प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।