Market Closed

ज्योती बैङ्कमा निर्देशकहरुको नियुत्ती

21 Aug,2016
  • joti_8_21_2016_3_21_03.png
 
भदौ ५, काठमाडौं । ज्योती विकास बैङ्क लिमिटेडको  साउन २४ गते बसेको सञ्चालक समितीको बैठकले अध्यक्षमा ध्रुव कोइरालालाई नियुक्त गरेको  छ । सोही बैठकले राम कुमार श्रेष्ठ , हरिचन्द्र खड्का , हरि प्रसाद आचार्य ,नारायण प्रसाद पौडेल , पङ्कज न्यौपाने , जगदिश्वर प्रसाद अधिकारीलाई निर्देशकको पदमा नियूत्त गरेको हो । झिमरुक विकास बैङ्क सँग गाभिएपछि बनाइएको यस्तो संरचना आगामी वाषर््िाक साधारण सम्म कायम रहनेछ । 
 

Post Your Comment