Market Closed

ज्योतिको आउने भयो ११.७ प्रतिशत बोनसका साथमा १०० प्रतिशत हकप्रद

21 Oct,2016
  • jyoti_bikas_bank_resize_10_21_2016_3_05_53.jpg
नेपाली पैसा 
काठमाडौं : ज्योति विकास बैंकले लगानीकर्तालाई ११.७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । 
 
बैंकले गत वर्षको नाफाबाट यस्तो प्रस्ताव गरेको हो । बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीमा एक सय प्रतिशत हकप्रद जारी गर्ने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।
 
बैंकले गरेको निर्णय साधारण सभा र राष्ट्र बैंकबाट भने अनुमोदन हुन बाँकी छ । बोनस र हकप्रद दिने जानकारी बैंकले शुक्रबार नेप्सेलाई गराएको छ । 
 

Post Your Comment