Market Closed

जानकी फाइनान्सले खराब कर्जा ७ लाख ७७ हजार उठाउन सफल

03 Nov,2015
  • janaki_11_3_2015_4_55_01.jpg
कात्तिक १७, काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको असोज मसान्तसम्ममा खुद मुनाफा रू.१६ लाख ८५ हजार रहेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ७९ दशमलव २३ प्रतिशत कमी हो । कम्पनीको चालु आवमा सञ्चालन मुनाफा ७९ दशमलव ९६ र खुद व्याज आम्दानी ६० प्रतिशत घटेको छ । गत आवमा ५ दशमलव शून्य ६ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ५ दशमलव ३५ प्रतिशत रहेको छ । त्यसैगरी कम्पनीको चालु आवमा ७ लाख ७७ हजार खराब कर्जा उठाउन सफल भएको छ ।

Post Your Comment