Market Closed

जानकी फाइनान्सको खुद मुनाफा रू.१ करोड २४ लाख

29 Jan,2016
  • download_(2)_1_29_2016_4_29_20.jpg
माघ १५, काठमाडौं । जानकी फाइनान्स लिमिटेडको पुस मसान्त सम्ममा खुद मुनाफा रू. १ करोड २४ लाख रहेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनमा ३४ प्रतिशत कमी हो । खुद व्याज आम्दानी १ दशमलव १९ प्रतिशत बढेको र सञ्चालन मुनाफा ५ प्रतिशत घटेको छ । गत आवमा ६ दशमलव २६ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ५ दशमलव १७ प्रतिशतमा सिमित पारेको छ । त्यसैगरी चालु आवमा रू.२२ लाख ६९ हजार राईट ब्याक उठाउन सफल भएको छ ।  
 

Post Your Comment