Market Closed

जनउत्थान सामुदायिक लघुवित्तको समायोजन मूल्य

29 Mar,2016
  • janautthan_logo_3_29_2016_3_42_40.jpg
 
चैत १६, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क लिमिटेडले जारी गरेको १५ प्रतिशत बोनश शेयर नेप्सेले मङ्गलवार समायोजन गरेको छ । समायोजन पछिको पहिलो कारोबारको लागि रू. ५ सय १८ मूल्य निर्धारण गरेको छ । बैङ्कको औषत आधार मूल्य रू. ३ सय ९ रहेको छ । 
 

Post Your Comment