Market Closed

सिन्धुको ८०% हकप्रद र कञ्चनको १२.३३% बोनस नेप्सेमा सूचीकृत

20 Apr,2018
  • share_listing_4_20_2018_11_56_17.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंकको १५ लाख ६२ हजार २३८.६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यो बैंकले गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म बिक्री गरेको ८०% हकप्रद सूचीकरण गराएको हो ।
 
यसैगरी, कञ्चन विकास बैंकले पनि ५ लाख ५५ हजार ५०० कित्ता बोनस सेयर सूचीकरण गराएको छ । यो बैंकले पुस २९ गते वार्षिक साधारण सभा गरी १२.३३% बोनस दिने प्रस्ताव पारित गरेको थियो । यही बोनस अहिले नेप्सेमा सूचीकृत भएको हो ।

Post Your Comment