Market Closed

कैलाशको खुद नाफा ७२ प्रतिशत

02 Aug,2016
  • kailash_bikas_resize_8_2_2016_2_47_12.jpg
 
साउन १८, काठमाडौं । कैलाश बिकास  बैङ्क  लिमिटेडको गत आवमा खुद मुनाफा रू ४३ करोड ९३ लाख  पुगेको छ । यो अघिल्लो आवको तुलनामा ७२ दशमलब  ७९ प्रतिशत बढी हो । कम्पनीको  कर्जा तथा सापटि ७१ प्रतिशतले बढेपछि खुदमुनाफा उच्च दरले बढ्न टेवा पुगेको हो ।  कम्पनीको पछिल्लो समयमा खराब कर्जा रहेको रू.३ करोड ४  लाख गत आवमा उठाउन सफल भएको छ । कम्पनीको निष्कृय कर्जा ० दशमलब ८२ प्रतिशत रहेको छ । 
 
 

Post Your Comment