कुमारी विषेश साधारण सभा

27 Jun,2016
  • kumari_bank_6_27_2016_2_47_02.png
 
असार १३ , काठमाडौं । कुमारी बैङ्क लिमिटेडको विषेश साधारण सभा असार ३१ ग्ते अमृतभोग कालिका स्थान , डिल्लीबजार काठमाडौंमा हुदै छ । कुमारी बैङ्क लि. , एपेक्स डेभलपमेन्ट बैङ्क लि. , नेपाल क्रेटिड एण्ड कर्मश बैङ्क लि., इन्फा्रस्ट्रक्चर डेभलपमेन्ट  बैङ्क लि. ,इन्टरनेशनल डेभलपमेन्ट बैङ्क लि. र सुप्रिम डेभलपमेन्ट  बैङ्क लि.  एक आपसमा गाभ्ने सम्बन्धी विषेश प्रस्ताब पारित हुदै छ । 
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस |

 
 

Post Your Comment