कालिका लघुवित्तले दिने भयो ८% बोनस, कर तिर्न ०.४२% नगद पनि

06 Dec,2018
  • Bonus_2_20_2017_5_46_54.jpg
नेपाली पैसा
 
काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाले ८% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर दिने प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश पनि दिइने कम्पनीले जनाएको छ ।
 
कालिको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ । यस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको कालिकाको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ५६ पैसा रहेको छ ।
 
कालिकाले विगतमा दिएको लाभांश :


Post Your Comment