Market Closed

कर्णालीको बुक क्लोज

18 Apr,2016
  • karnali-dev123_4_18_2016_4_13_32.png
 
बैशाख ६, काठमाडौ । कर्णाली डेभलपमेण्ट बैङ्कले २ बराबर १ कित्ता शेयरको हकप्रद शेयर जारी गर्दै छ । यस हकप्रद शेयरको प्रयोजनको लागि बैङ्कको शेयर दर्ता पुस्तिका बैशाख १४ गते बन्द रहनेछ । 
 

Post Your Comment