Market Closed

कर्णालीको हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द आजबाट

14 Jul,2016
  • karnali_development_bank_logo_7_14_2016_1_21_44.png
 
असार ३० , काठमाडौं । कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडको हकप्रद निष्काशन बन्द आजबाट हुदै छ । कम्पनीले दुइ शेयर बराबर एक शेयर (२ः१) को अनुपातमा प्रति शेयर रू.१०० का ४ लाख कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैङ्कर लिमिटेड रहेको छ । 
 

Post Your Comment