Market Closed

लुम्बिनीको कामु सीइओ उमेश रेग्मी, झलक प्रसादको राजीनामा स्वीकृत

20 May,2018
  • lumbini_bikas_2_28_4_6_2018_10_55_50_5_20_2018_12_32_19.jpg
नेपाली पैसा
 
काठमाडौं : लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) झलक प्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । जेठ ३ गते बसेको सञ्चालक समिति बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो ।

शुक्रबारदेखि खनाल लुम्बिनीबाट निस्किएका हुन् । यता, शुक्रबारदेखि नै नायव सीइओ उमेश रेग्मीलाई कायम मुकायम सीइओको जिम्मेवारी दिइएको छ ।

Post Your Comment