Market Closed

लक्ष्मी इक्विटी फन्डको १२ कारोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

25 Jul,2017
  • download_7_25_2017_3_14_32.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी  फन्डको मंगलबार १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ । फन्डले गत वैशाख २२ देखि २८ गतेसम्म इकाई बिक्री गरेको थियो । इक्विटी फन्डको कोष व्यवस्थापक लक्ष्मी क्यापिटल हो । हाल लक्ष्मी क्यापिटलकै व्यवस्थापनमा अर्को लक्ष्मी भ्यालु फन्ड एल १ पनि सञ्चालनमा छ ।

Post Your Comment