Market Closed

मेगा बैंकको ४ः१ अनुपातमा हकप्रद, साउन १० मा बुक क्लोज

17 Jul,2016
  • mega_bank_7_17_2016_2_06_38.jpg
नेपाली पैसा 
काठमाडौं : मेगा बैंकले हकप्रद सेयर निष्कासनका लागि साउन १० मा बुक क्लोज गर्ने भएको छ । 
बैंकले ४:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउन निर्देशन दिएपछि मेगाले हकप्रद निष्कासन गर्न लागेको हो । 
 
हकप्रद निष्कासन गर्ने प्रस्ताव बैंकको पाँचौं साधारण  सभाले पारित गरेको हो । नियामक धितोपत्र बोर्डले पनि हकप्रद निष्कासन गर्न अनुमति दिइसकेको बैंकको भनाई छ । 

Post Your Comment