Market Closed

मेगा बैङ्कको ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला आजबाट

11 Aug,2016
  • mega_8_11_2016_1_14_53.png

साउन २७, काठमाडौं । मेगा बैङ्क नेपाल लिमिटेडले साउन २७ गतेदेखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला  गरेको छ । कम्पनीले रू.  सय  अङ्कित दरका ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल  आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

Post Your Comment