Market Closed

जेठ २६ मा मञ्जुश्रीको विषेश साधारण सभा

22 May,2016
  • manjushree123_5_22_2016_12_07_06.jpg
 
जेठ ९ , काठमाडौं । मञ्जुश्री फाईनान्सियल ईन्स्टिच्युसन लिमिटेडको विषेश साधारण सभा जेठ २६ गते थापागाँउ ब्याङकेट , नयाँबानेश्वर ,काठमाडौंमा हुने भएको छ ।
 सभामा चुक्ता पूँजिको एक बराबर १.७५ को अनुपातले हुने रकम ४३ करोड ८६ लाख ३७ हजार बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ । सभामा मञ्जुश्री फाईनान्सियल ईन्स्टिच्युसन लिमिटेडलाई नाम परिवर्तन गरी मञ्जुश्री फाइनान्स लिमिटेड बनाउने प्रस्ताब जारी गर्ने  भएको छ ।  
 

Post Your Comment