Market Closed

मञ्जुश्री फाईनान्सियलको खुद मुनाफा करीब साढे ४ गुणा बढ्यो

21 Jan,2016
  • manju_1_21_2016_1_25_33.jpg
 
माघ ७, काठमाडौं । मञ्जुश्री फाईनान्सियल ईन्स्टिच्युसनको पुस मसान्तसम्ममा खुद मुनाफा रू.१ करोड ९१ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ३ सय ४४ प्रतिशत बढी हो । सञ्चालन मुनाफा ३ सय ५३ प्रतिशत र खुद व्याज आम्दानी ७१ प्रतिशत बढेकाले मुनाफा बढ्न पुगेको हो । कम्पनीले समिक्षा अवधिमा राईट व्याक रू. ५४ लाख उठाउन सफल भएको छ । त्यसैगरी गत आवमा ४ दशमलव ४ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ४ दशमकलव ५७ प्रतिशत रहेको छ ।  
 

Post Your Comment