Market Closed

मुक्तिनाथको बुक क्लोज

06 Sep,2016
  • muktinath_bikas_resize_9_7_2016_9_50_13.jpg
 
भदौ २१,काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेडको साधारण सभाबाट पारित २ बराबर १ को अनुपातमा हकप्रद साधारण शेयर निष्काशन प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका भदौ ३० गते बन्द रहने छ । 
 

Post Your Comment