Market Closed

मुक्तिनाथको मूल्य समायोजन

18 Sep,2016
  • muktinath_bikas_resize_9_18_2016_1_13_51.jpg
 
 
असोज २ , काठमाडौं ।  मुक्तिनाथ बिकास बैङ्कको  ५० प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू.१ हजार १ सय २ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ८ सय १२ लिएको हो । 
 

Post Your Comment