महिला सहयात्राको लाभांश प्रस्ताब

06 Oct,2016
  • mahila_10_6_2016_3_30_53.jpg
असोज २०,काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले १० प्रतिशत बोनस शेयर र शून्य दशमलब ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) वितरण गर्ने प्रस्ताब गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितीको बैठकले उक्त प्रस्ताब गरेको हो । सो प्रस्ताब राष्ट्रबैङ्क बाट स्वीकृत भएपछि र कम्पनीको साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।  
 
 

Post Your Comment