नबिलको ४५ प्रतिशत लाभांश, ३० बोनस, १५ प्रतिशत नगद

07 Sep,2016
  • nabil-bank_9_7_2016_9_48_20.png
नेपाली पैसा
काठमाडौं : नबिल बैंकले लगानीकर्तालाई ४५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
बैंकको भदौ मंगलबार बसेको साधारण सभाले यस्तो प्रस्ताव गरेको हो ।

बैंकको यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकको अनुमति र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

Post Your Comment