Market Closed

नेप्सेले रोक्यो नबिलको सेयर कारोबार, बुक क्लोजको सूचना नदिएको नेप्सेको भनाई

21 Sep,2016
  • nabil_bank_1_9_21_2016_12_08_31.jpg
नेपाली पैसा
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले नबिल बैंकको कारोबारमा रोक लगाएको छ ।

बैंकले बुक क्लोजको सूचना उपलब्ध नगराएको भन्दै नेप्सेले बैंकको सेयर कारोबार रोकेको हो ।

नबिल बैंकले गत आर्थिक वर्षको नाफबाट दिन लागेको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश लिनका लागि बुधबार बुक क्लोज हो ।

नेप्सेले जारी गरेको सूचनामा नबिलले बुक क्लोजको जानकारी समय नदिएकाले कारोबार स्थगित गरिएको उल्लेख छ ।

Post Your Comment