नेपाल बङ्गलादेशको साधारण सभा

25 Sep,2016
  • nbb_bank_9_25_2016_3_20_42.png
 
असोज ९, काठमाडौं । नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको वार्षिक साधारण सभा कार्तिक ८ गते हुदैछ । सो सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका  असोज १९ गते देखी कार्तिक ८ गते सम्म बन्द रहने छ । 
 

Post Your Comment