Market Closed

नेपाल बङ्गलादेशको २२ औं साधारण सभा

26 Sep,2016
  • nepal_bangadesh_9_26_2016_12_47_27.jpg
असोज १०, काठमाडौं । नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको २२ औं वार्षिक साधारण सभा कार्तिक ८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुदैछ । कम्पनीले ३२ प्रतिशत बोनस शेयर र १ दशमलब ६८ प्रतिशत नगद लाभांश वितराण गर्ने प्रस्ताब गरेको छ । साथै, कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने चुत्ता पूँजीबाट १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताब गरेको छ । कम्पनीको शेयरधनी दर्ता पुस्तिका असोज १९ गते देखी कार्तिक ८ गते सम्म बन्द रहने छ । 
 
 

Post Your Comment