Market Closed

एनबि इन्स्योरेन्सको शेयर अभौतिकिकरण

07 Apr,2016
  • eenb-ins-_4_7_2016_1_30_36.png
 
चैत २५,  काठमाडौं । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरहरु अभौतिकिरण गर्ने भएको छ । एनबि इन्स्योरेन्स र सिडिएस एण्ड क्लियरिङ लिमिटेड बीच धितोपत्र अभौतिकिकरणका लागि दर्ता सम्झौता सम्पन्न भएको छ । कम्पनीले शेयरहरु अभौतिकिकरण गर्नु पूर्व धितोपत्र डिम्याट एकाउण्ट खोल्न शेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

Post Your Comment