Market Closed

एन.बि.इन्स्योरेन्सको हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द आजबाट

11 Sep,2016
  • nb_insurance_compnay_resize_9_11_2016_12_38_15.png
 
भदौ २६, काठमाडौं । एन.बि.इन्स्योरेन्स लिमिटेडको भदौ २६  गते बाट हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ ।  कम्पनीले  रू. १२ लाख कित्ता हकप्रद शेयरको  निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।