Market Closed

एन.बि.इन्स्योरेन्सको हकप्रद शेयरको बाँडफाँट रकम फिर्ता

26 Sep,2016
  • nb_insurance_compnay_resize_9_27_2016_4_04_59.png
असोज १०, काठमाडौं । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको बाँडफाँट रकम फिर्ता असोज १४ गते देखी गर्ने भएको छ । कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद शेयरको निष्काशन गरेको थियो । कम्पनीले असोज ६ गते हकप्रद शेयरको बाँडफाँट गरेको हो ।  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

Post Your Comment